IME Life New

ठूला लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउन नेप्सेको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबारमा ठूला लगानीकर्ताको नक्कल गर्दा सावधानी अपनाउन सुझाव दिएको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो। ‘ठूला लगानीकर्ता वा अनुभव लगानीकर्ताले गर्ने कारोबारको नक्कल गर्दा सावधानी अपनाउनुपर्छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

जोखिम वहन गर्ने क्षमता, अनुभव र स्रोतअनुसार ठूला तथा अनुभवनी लगानीकर्ताले अपनाउने लगानी रणनीति आफ्ना लागि उपयुक्त हो कि होइन विचार गर्नुपर्ने पनि नेप्सेको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS