IME Life New

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोलको भाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ४ रुपैयाँको दरले बढाएको हो। भारतले मूल्य बढाएर पठाएसँगै निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

Esewa
Crest

अब तेस्रो वर्गअन्तर्गतका सहर काठमाडौं, पोखरा र दीपायलमा प्रतिलिटर पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्गअन्तर्गतका बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ।

यसैगरी तेस्रो वर्गअन्तर्गतका सहरहरुमा प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका सहरमा १५० रुपैयाँ र पहिलो वर्गअन्तर्गतका सहरमा १४८.५० रुपैयाँ कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS