IME Life New

दशैँ पछिको पहिलो कारोबार दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज २९ गते मंगलबार नेप्से परिसूचक २६९९.६६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३१.४८ अंकले बढेको छ।

३ अर्ब ६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

Esewa
Crest

ब्रोकर नम्बर ५८ बाट ४९ करोड ४५ लाखको कारोबार भएको छ जसमा २१ करोड ९ लाखको खरीद छ भने २८ करोड ३५ लाखको विक्री छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ७४ बाट १४ करोड ५२ लाखको खरीद छ भने २१ करोड १० लाखको विक्री छ ।

आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS