IME Life New

हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको आज उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दसैँपछि खुलेको शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक आज मंगलबार ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ।

बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। आज उत्पादन तथा प्रशोधन समूहबाहेक अरु सबै बढेको छ। आज वित्त समूह सर्वाधिक ४.६१ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन २०५ वटा कम्पनीको शेयरभाउ बढ्दा ३२ वटाको घटेको छ भने ६ वटाको स्थिर रहेको छ।

आज बजारमा ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको १८ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः १८ करोड ५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ११ करोड २३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड ९३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १० करोड २ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ४१ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः ८ करोड ३३ लाख रुपैयाँ
  • साहस ऊर्जाः ७ करोड ३८ लाख रुपैयाँ
  • रुरु जलविद्युतः ६ करोड ५४ लाख रुपैयाँ
  • तारागाउँ रिजेन्सी होटलः ६ करोड ४९ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ६ करोड १६ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS