IME Life
GBIME

सामान्य बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दसैँअघिको अन्तिम कारोबारमा शेयर बजारमा सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा उक्लिएको छ।

झिनो अंकले बढेको बजारमा १३० कम्पनीको शेयरभाउ बढेको छ भने १०२ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटा बढेको छ भने ४ वटा घटेको छ। उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.०५ प्रतिशतले बढेको छ।

बजारमा आज पौने ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २२ करोड १ लाख रुपैयाँ
  • सानिमा बैंकः १८ करोड ९८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७२ लाख रुपैयाँ
  • साहस ऊर्जाः १५ करोड २७ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ९ करोड ९१ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ९ करोड २६ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः ८ करोड ३४ लाख रुपैयाँ
  • कुमारी बैंकः ७ करोड ३७ लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः ६ करोड २९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ६५ लाख रुपैयाँ

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS