IME Life New

डा. घिमिरे वर्ल्ड बुक्स अफ रेकर्डस लन्डनबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डाक्टर सुवास घिमिरे वर्ल्ड बुक्स अफ रेकर्डस लन्डन द्वारा सम्मानित भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ। वरिष्ठ समाजसेवी तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै डा. घिमिरे लाई उक्त अवार्ड बाट सम्मानित गरिएको हो ।

माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त अवार्ड डा. घिमिरे प्रदान गरेका थिए । वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो। कुनै पनि क्षेत्रमा विश्वस्तरीय सेवा–सुविधा दिइरहेका व्यक्ति तथा संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ। वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमानिकरण गर्ने अन्तरराष्ट्रिय संस्था हो।

Esewa
Crest

नेपालका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष वर्ल्ड बुक्स अफ रेकर्डस’ लन्डन द्वारा सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS