IME Life New

दोहोरो अंकको करेक्सन आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा २०७ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ३५ कम्पनीको मात्रै बढेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन म्युचुअल फन्डबाहेक अरु सबै १२ वटा उपसमूहमा गिरावट आएको छ। म्युचुअल फन्ड भने स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सार्वजनिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्सः २७ करोड १७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २३ करोड ९७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ७६ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः १२ करोड ८६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ५८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १० करोड ३ लाख रुपैयाँ
  • साहस ऊर्जाः ८ करोड ५७ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः ७ करोड ८१ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ७ करोड ४५ लाख रुपैयाँ
  • निफ्राः ७ करोड १ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS