GBIME
IME Life

असोज २० : २६५० माथि बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असोज २० गते आइतबार नेप्से परिसूचक २६५३.५८ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५६.०९ अंकले बढेको छ । ६ अर्ब १३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १ अर्ब ३ करोड ९० लाखको कारोबार भएको छ जसमा ३८ करोड ४९ लाखको खरीद छ भने ६५ करोड ४० लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४४ बाट ३४ करोड ५ लाखको खरीद छ भने २० करोड ९५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन् ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS