GBIME
IME Life

कोक, फान्टा र स्प्राइटको नयाँ मूल्य निर्धारण, अब दुई लिटरको बोतलको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले दुई लिटर (२ हजार मि.लि)को पेट बोतलको कोक, फान्टा र स्प्राइटको नयाँ मूल्य निर्धारण गरेका छन्।

कोकाकोला कम्पनीअन्तर्गतका यी दुवै कम्पनीले असोज १९ गते (अक्टोर ५)देखि लागू हुने नयाँ मूल्य निर्धारण गरेको छ। नयाँ मूल्यअनुसार दुई लिटरको पेल बोतलको कोक, फान्टा र स्प्राइट एक केस (६ बोतल)को खुद्रा वितरक मूल्य (मूअकरसहित) १ हजार २४५ रुपैयाँ र खुद्रा वितरण कमिसन ७५ रुपैयाँ रहेको छ।

SKYWELL
Crest

यसैगरी उपभोक्ता मूल्य प्रतिकेस १ हजार ३२० रुपैयाँ र प्रतिबोतल २२० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

यसका साथै पुरानो मूल्य भएको स्टकको सोहीअनुसार पुरानै मूल्य रहने गरी बिक्रीवितरण हुने पनि कम्पनीले स्पष्ट पारेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS