IME Life New

होण्डाको दशैं अफर अन्तर्गत ४ भाग्यशाली ग्राहकले जिते १ जनही १ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होण्डा नेपालले हाल चलिरहेको चाडपर्व योजना हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु १ लाख नगद पुरस्कार जितेका छन् । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । हाम्रा चार भाग्यशाली ग्राहकहरूले जनही रु १ लाख जितिसकेको कम्पनकिो भनाई छ । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो।
विजेताहरूको नाम

Esewa
Crest

निश्चल घर्ती
डिलरः तिरुमाला मोटर्स
डिलरको ठेगानाः एकान्तकुना

प्रतिमा भण्डारी
डिलरः युनाइटेड मोटर्स प्रा। लि।
डिलरको ठेगानाः भरतपुर, चितवन

सन्तोष सुवेदी
डिलरः आस्था ट्रेडर्स
डिलरको ठेगानाःवालिङ

शान्ति साउद
डिलरः के.डी. अटोमोबाइल्स
डिलरको ठेगानाः महेन्द्रनगर

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS