IME Life New

घट्यो हवाई भाडादर, अब कुन रुटमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाई भाडादर पनि घटेको छ।

नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको भाडा घटेसँगै हवाई भाडादर समायोजन गरेको हो। नयाँ हवाई भाडादर बुधबारदेखि लागू हुने भएको छ। समायोजित मूल्यअनुसार काठमाडौं–धनगढीको हवाई भाडादर २६५ रुपैयाँले घटेको छ।

Esewa
Crest

यसैगरी नेपालगन्ज–भद्रपुरको भाडादर ३५० रुपैयाँ र सिमरा–धनगढीको ३०५ रुपैयाँले घटेको छ।

सबैभन्दा कम काठमाडौं–भरतपुर, पोखरा–भरतपुर र विराटनगर–तुम्लिङटारको भाडादर ६५ रुपैयाँले घटेको छ।

यस्तो छ नयाँ भाडादर

new air fair

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS