IME Life New

नेप्सेमा थपियो पौने १३ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पौने १३ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको १२ लाख ८२ हजार १०८.५४ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

सूर्योदय वमी लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७९।८० मा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS