काठमाडौं । हिजो भारी अंकले बढेको बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशलमव ०७ अंकले घटेर २,५९७ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनकिो ेशयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् । स्र्टन हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।