IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले आज असोज १६ गते एक सूचना जारी गर्दै सीइओ माग गरेको हो ।

उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । उक्त पदमा सूचना प्रकाशति भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS