IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उच्च अंकको वृद्धिका साथ हरियाली छाएको छ। नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को विन्दुमा बन्द भएको छ।

बजारमा उछाल आउँदा २४३ कम्पनीको शेयरभाउ बढेको छ भने एउटा कम्पनीको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेको छ। सर्वाधिक वृद्धि वित्त समूहमा ९.७४ प्रतिशतको देखिएको छ।

हिजोको तुलनामा आज कारोबार पनि बढेको छ। यो दिन ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्सः २८ करोड ८२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड ५१ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २० करोड ७२ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १९ करोड ७२ लाख रुपैयाँ
  • अपी पावरः १८ करोड १० लाख रुपैयाँ
  • शिवम सिमेन्टः १२ करोड ३८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ७१ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १३ करोड ३३ लाख रुपैयाँ
  • कुमारी बैंकः ११ करोड ७२ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड ८१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS