IME Life New

२५ सय माथि बजार बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असोज १४ गते सोमबार नेप्से परिसूचक २५०८.८६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४४.४५ अंकले बढेको छ।

३ अर्ब ७१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ३४ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ३४ बाट ३१ करोड ५९ लाखको कारोबार भएको छ जसमा १६ करोड २५ लाखको खरीद छ भने १५ करोड ३३ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १९ करोड २७ लाखको खरीद छ भने १२ करोडको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS