IME Life New

२५०० माथि उक्लेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार उकालो लागेको छ। नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ को विन्दुमा उक्लिएको हो।

बढेको बजारमा आज २१० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ३३ कम्पनीको शेयरभाउ घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये म्युचुअल फन्डबाहेक अरु सबैमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ।

आजे पौने ४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः १७ करोड ६९ लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १७ करोड १५ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ३३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १३ करोड १ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ७६ लाख रुपैयाँ
  • सोनपुर मिनरल्सः ८ करोड ५७ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ८ करोड ४३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ४९ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
  • अपी पावरः ६ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS