IME Life New

नेप्सेमा थपियो ७४.३९ लाख बढी कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७४ लाख ३९ हजार बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर थपिएको छ।

Crest

कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS