IME Life New

युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । युनिलिभर नेपालले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

Esewa
Crest

कम्पनीका अनुसार प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। लाभांश वितरणार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS