GBIME
IME Life

बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बुधबार हरियाली छाएको छ। नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा २२३ कम्पनीका शेयरभाउ उकालो लागेको छ। आज १८ कम्पनीको शेयरभाउ घट्दा ३ वटाको स्थिर रहेको छ।

SKYWELL
Crest

ज नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। आज वित्त समूह सर्वाधिक ३.८ प्रतिशतले बढेको छ।यो दिन

बजारमा ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः १५ करोड ६४ लाख रुपैयाँ
  • अरुणा भ्याली हाइड्रोपावरः १३ करोड ५४ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड ७ लाख रुपैयाँ
  • मालयन रिइन्स्योरेन्सः १२ करोड ७१ लाख रुपैयाँ
  • अपी पावरः १२ करोड ३४ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ८ करोड ८८ लाख रुपैयाँ
  • चआईडीसीएलपीः ८ करोड ८६ लाख रुपैयाँ
  • नेपाल लाइफः ७ करोड ५६ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ६ करोड ७३ लाख रुपैयाँ
  • अपर तामाकोशीः ६ करोड ६५ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS