IME Life New

भारी अंकले घटेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशलमव ९३ अंकले घटेर २,४७० को विन्दुमा कायम भएको छ । आज १० कम्पनीको शेयर मूल्य बढेको छ भने २३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै अपर स्याङगे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् । आज नविल ग्रोथ फन्डका इकाईनीले ४ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS