IME Life New

उच्च अंकले घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार पनि उच्च अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ को विन्दुमा झरेको छ।

बजार घट्दा २३३ कम्पनीको शेयरभाउमा गिरावट आएको छ भने १० वटाको मात्रै बढेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे भएका छन्। सार्वधिक गिरावट वित्त समूहमा आएको छ।

बजारमा आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्सः १८ करोड ४१ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः १७ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १४ करोड ६५ लाख रुपैयाँ
  • अपी पावरः १३ करोड ५५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ११ करोड ६१ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ११ करोड ५४ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ११ करोड २७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १० करोड ८४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः १० करोड ९ लाख रुपैयाँ
  • एचआईडीसीएलः ९ करोड ३२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS