IME Life New

शाओमीको ‘दशैंतिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाओमीले नेपालीको महान चाडपर्व दशैंतिहारलाई ध्यानमा राख्दै विशेष अफर ल्याएको छ । ‘दशैंतिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजना अन्तर्गत ग्राहकहरुले मोबाइल खरिदमा ४ हजार रुपैयाँसम्मको छूट पाउन सक्ने जनाएको छ ।

चाडपर्व विशेष अफर आगामी कात्तिक ३० गतेसम्म लागू हुने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

Esewa
Crest

विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS