IME Life New

सुधार आएको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ११.५८ अंकले २५८८.३५ को विन्दुमा पुगेको छ।

बजार बढ्दा १३८ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ९४ वटाको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ। आज बजारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः २७ करोड ८० लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १४ करोड ६९ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड ९७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १२ करोड ९४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड २० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः ९ करोड ७३ लाख रुपैयाँ
  • अपी पावरः ९ करोड ५९ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः ८ करोड ५९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ८ करोड ७ लाख रुपैयाँ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७ करोड ४७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS