IME Life New

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढेर १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS