IME Life New

साताभरि बजार घट्दा पनि २४% माथि बढे केही शेयर, कमाउने कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता ३ दिनमात्र शेयर कारोबार भएको छ। नेप्से ३ दिन नै घटेर बन्द भएको छ।

यो साता ३ दिनमा १०० अंक बढी बजार घट्दा पनि २४ कम्पनीको शेयर मूल्य बढेको छ। यो साता रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य २४.३९ प्रतिशतले वृद्धि भएको छ। गत साता ६६० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ८२१ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १६१ रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य १८.३५ प्रतिशतले वृद्धि भएको छ। गत साता ४२५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५०३ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७८ रुपैयाँले बढेको छ।

तेस्रोमा रिभर फल्स पावरको शेयरमूल्य ११.०९ प्रतिशतले वृद्धि भएको छ। गत साता ४९५.१० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५५० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ५४.९० रुपैयाँले बढेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS