IME Life New

दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रहरीको साइबर ब्युरोले प्रसाईंलगायतका व्यक्तिलाई पक्राउ गर्न अदालतसँग आदेश मागेको थियो। सोही मागबमोजिम अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले पक्राउ गर्न अनुमति दिएको हो।

Esewa
Crest

अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न साइबर ब्युरोले उनीहरुलाई पक्राउ गर्न अनुमति माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS