IME Life New

नेप्सेको कार्यालयमा जाँदै अर्थमन्त्री पौडेल, के छ कार्यक्रम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आज सामान्य भ्रमणका लागि जाने भएका छन्।

अर्थमन्त्री पौडेल अहिले दिउँसो २ः३० बजे नेप्से जाने कार्यक्रम रहेको छ। ‘यसो सामान्य भ्रमणमा जाने कार्यक्रम रहेको छ’, अर्थ स्रोतले भन्यो, ‘त्यहाँ कुनै औपचारिक कार्यक्रम छैन।’

Esewa
Crest

अर्थमन्त्री पौडेलले नेप्सेको निरीक्षण गर्ने र कर्मचारीसँग सामान्य भेटघाट मात्र गर्ने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS