IME Life New

नेप्से २६०० तल बन्द भएको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ ३१ गते सोमबार नेप्से परिसूचक २५८०.७६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५७.०३ अंकले घटेको छ।
७ अर्ब ३६ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ७९ करोड ५७ लाखको कारोबार भएको छ जसमा ३४ करोड ५३ लाखको खरीद छ भने ४५ करोड ३ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३२ करोड ६५ लाखको खरीद छ भने ३२ करोड ६३ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS