IME Life New

अपि पावरले घोषणा गर्यो लाभांश, डाक्यो साधारणसभा 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरी साधारण सभाको मिति तय गरेको हो।

कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरेर कुल ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

Esewa
Crest

सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले २१औं वार्षिक साधारण सभा कात्तिक १ गते, होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे देखि शुरु हुनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ। त्यसकारण असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

1726462924694

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS