IME Life New

सुनको मूल्यमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको भाउले आज पनि नयाँ रेकर्ड गरेको छ । हिजो प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा करोबार भएको सुन आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि हिजो भदौ ३० गते सुनको मूल्य हालसम्मकै उच्च थियो । त्यसदिन छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS