IME Life
GBIME

घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पुग्यो प्रतिलिटरको भाउ ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेल र पेट्रोलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

अब मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६ रुपैयाँ, दोस्रो वर्गमा १५८ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेर प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । दोस्रो वर्गमा १४८ र तेस्रो वर्गमा १४९ रुपैयाँ कायम भएको  निगमले जनाएको छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS