IME Life New

यो साता सर्वाधिक खरिद भएका शेयर कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिनमात्रै बजार बढेको छ। आइतबारदेखि बुधबारसम्म घटेको बजार बिहीबार भने भारी अंकको बाउन्स ब्याकसहित बन्द भएको छ।

नेप्से परिसूचक यो साता करिब ३९ अंकले घटेको छ। अन्तिम दिन बिहीबार नेप्से ७८.३१ अंकले बढे पनि अघिल्लो साताको तुलनामा यो साता ३८.८३ अंकले घटेको छ।

Esewa
Crest

यो साता बजार २६८८.५३ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता २७२७.३६ को विन्दुमा बन्द भएको थियो।

यो साता एचआईडीसीएल पनि सर्वाधिक खरिद भएको छ। एचआईडीसीएलको २५ लाख ९३ हजार ७९ कित्ता शेयर ४३ करोड ७० लाख ३४ हजार रुपैयाँमा खरिद भएको छ।

दोस्रो सर्वाधिक खरिद भएको शेयरमा गुडविल फाइनान्स रहेको छ। यो कम्पनीको शेयर ३ लाख ८३ हजार १२२ कित्ता शेयर ४२ करोड ७८ लाख ३७ हजार रुपैयाँमा खरिद भएको छ।

यसैगरी सीईडीबी हाइड्रोपावरको शेयर सर्वाधिक खरिद भएको तेस्रो शेयर हो। यो कम्पनीको १ लाख ९९ हजार ६३० कित्ता शेयर ४२ करोड ३८ लाख ६७ हजार २०४ रुपैयाँमा खरिद भएको छ।

अन्य ७ शेयर कुन–कुन ?

ग्रीनलाइफ हाइड्रोपावरः १५ लाख ६८ हजार ८२३ कित्ता (४२ करोड २३ लाख ४ हजार रुपैयाँ)

हिमालयन रिइन्स्योरेन्सः ४ लाख १ हजार ७१७ कित्ता (३२ करोड ६० लाख ३२ हजार रुपैयाँ)

नेपाल फाइनान्सः २ लाख १ हजार ८९४ कित्ता (३१ करोड ६६ लाख २९ हजार रुपैयाँ)

अपी पावरः ९ लाख २९ हजार ८९६ कित्ता (३० करोड १ लाख ४३ हजार रुपैयाँ)

सानिमा माई हाइड्रोपावरः ५ लाख ३१ हजार २२१ कित्ता (२७ करोड ९८ लाख ७६ हजार रुपैयाँ)

एनआरएन इन्फ्रास्ट्रक्चरः २ लाख ८५ हजार ५२७ कित्ता (२७ करोड ९ लाख ४१ हजार रुपैयाँ)

निफ्राः ८ लाख ८४ हजार ९९ कित्ता (२४ करोड ९२ लाख रुपैयाँ)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS