IME Life New

आयल निगममा जागिर खुल्यो, चौथोदेखि आठौँ तहसम्म दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

आयल निगमले खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। जसअनुसार आयल निगमले चौथो तहदेखि आठौँ तहसम्म ३५ जना नयाँ कर्मचारी भर्ना गर्नेछ।

Esewa
Crest

आयल निगमले प्राविधिक, अप्राविधिक, प्रशासन, इन्जिनियरिङ, लेखा, ल्याब र विविध गरी विभिन्न समूहमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर म्याद सकिएको ७ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS