IME Life New

नेपाल प्रहरीको निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो, ३२० जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुलेको छ।

ती दुवै पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम कुल ३२० जना पदपूर्ति गरिनेछ। जसअनुसार प्रहरी निरीक्षकमा ६४ जना र सहायक निरीक्षकमा २५६ जना नयाँ भर्ना गरिनेछ।

Esewa
Crest

इच्छुक उम्मेदवारले भदौ ३० गतेखि असोज ३० गतेसम्म दरखास्त दिन सक्नेछन्। अनलाइनबाटै वा दर्ता संकलन केन्द्रमार्फत दिन सकिने व्यवस्था गरिएको छ।

प्रहरी निरीक्षकमा दरखास्त दिन कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS