IME Life New

३% वृद्धि भएको बजारमा ठूला ब्रोकरबाट बिक्रीको तुलनामा कति धेरै खरिद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ २७ गते बिहीबार नेप्से परिसूचक २६८८.५३ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ७८.३१ अंकले बढेको छ।

८ अर्ब १६ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ९९ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ५५ करोड ३४ लाख रुपैयाँको शेयर खरिद छ भने ४३ करोड ७० लाख रुपैयाँको शेयर बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ३८ करोड ७६ लाख रुपैयाँको शेयर खरिद छ भने ३४ करोड ७५ लाख रुपैयाँको शेयर बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS