IME Life New

हिमालय ऊर्जाको साढे १४ कित्ता शेयर लिलामीमा राखिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको साढे १४ लाख कित्ता शेयर लिलामीमा राखिने भएको छ।

कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो। जसअनुसार कम्पनीले ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको थियो।

Esewa
Crest

कम्पनीका शेयरधनीहरुले भने तोकिएको अवधिमा ८४ लाख ५३ हजार ६४१ कित्ता शेयर खरिद गर्न आवेदन दिए। उक्त शेयरको बाँडफाँट भदौ २५ गते गरिएको छ।

अब बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ। यसका लागि कम्पनीले छिट्टै लिलामीको सूचना जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS