IME Life New

२७ सय तल बन्द भएको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदौ २४ गते सोमबार नेप्से परिसूचक २६४६.०३ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५५.८६ अंकले घटेको छ।

९ अर्ब ४३ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।ब्रोकर नम्बर ५८ बाट १ अर्ब १५ करोड ३० लाखको कारोबार भएको छ जसमा ५५ करोड ३६ लाखको खरीद छ भने ५९ करोड ९४ लाखको विक्री छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ५३ करोड १८ लाखको खरीद छ भने ४४ करोड १८ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ले विक्री धेरै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS