IME Life
GBIME

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कम्युनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदका लागि १ १ जनाका दरले कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको आधिकारीक इमेल मार्फत आवश्यक कागजात सहित असोज ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS