IME Life New

सिटिजन लाइफले माग्यो सातै प्रदेशका लागि ब्रान्च म्यानेजर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेशका विभिन्न शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको हो । कम्पनीले १२ शाखा कार्यालयका लागि माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS