IME Life New

आज सुनको मूल्य स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि सुनको मूल्य स्थिर रहेको छ । आज बिहीबार पनि सुनको भाउ स्थिर रही प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS