IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ को विन्दुमा बन्द भएको छ।

सामान्य अंकले बढेको बजामा आज ५ वटा उपसमूहमा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। आज निर्जीवन र जीवन बीमा समूहमा चमक देखिएको छ।

Esewa
Crest

यो दिन १०६ कम्पनीको शेयरभाउ बढ्दा १३३ वटाको घटेको छ। ५ वटाको कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

हिजोको तुलनामा आज कारोबार भएको छ। आज १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनएलजी इन्स्योरेन्सः ३४ करोड ७२ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः २९ करोड ५४ लाख रुपैयाँ
  • सानिमा रिलायन्स लाइफः २८ करोड २६ लाख रुपैयाँ
  • अपी पावरः २६ करोड ४४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २५ करोड ३७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २३ करोड ४ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २२ करोड ७० लाख रुपैयाँ
  • नेपाल इन्स्योरेन्सः २२ करोड ३३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः २१ करोड ३४ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २० करोड ३३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS