IME Life

सुनको भाउ लगातार घट्दै, चाँदी पनि सस्तिँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुनको भाउ लगातार तेस्रो दिन सोमबार पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

SKYWELL
Crest

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदी भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS