IME Life New

नेप्से परिसूचक ३२०० पुगेको दिन कति थियो हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो।

उक्त दिन ३८ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको थियो । ३८ कम्पनीमध्ये रुरु जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक थियो । यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७७० रुपैयाँ थियो।

Esewa
Crest

त्यस्तै दोस्रोमा माउन्टेन इनर्जी नेपालको शेयरमूल्य सर्वाधिक थियो। यो कम्पनीको शेयरभाउ प्रतिकित्ता १ हजार ५२१ थियो।

सोही दिन सबैभन्दा कम शेयरमूल्य भएको हाइड्रोपावर कम्पनीमा दिव्यश्वरी थियो। दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ४३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS