IME Life New

घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा झरेको हो।

बजार घट्दा १८८ कम्पनीको शेयरभाउ ओरालो लागेको छ भने ५३ वटाको मात्रै उकालो लागेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज म्युचुअल फन्ड समूहबाहेक अरु सबै समूह घटेको छ। करिब सवा १२ अर्ब रुपैयाँको कारोबार भएको बजारमा आज गुडविल फाइनान्सको शेयर उच्च किनबेच भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • गुडविल फाइनान्सः ३७ करोड ६५ लाख रुपैयाँ
  • अपी पावरः ३६ करोड ६४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३५ करोड ५६ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ३४ करोड ३ लाख रुपैयाँ
  • राधी विद्युतः ३१ करोड ९४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २५ करोड २० लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २२ करोड ८० लाख रुपैयाँ
  • शिवम सिमेन्टः २२ करोड ७८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २२ करोड १८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १८ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS