IME Life New

आज सामान्य घट्यो सुन चाँदीको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० सय रुपैयाँमा कारोबार भएको थियो ।

आज दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS