IME Life New

प्रभु महालक्ष्मी लाइफको करिब २ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता शेयर बिक्रीम राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख ९९ हजार ६८० कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा यसअघि ३५ दिने सूचना निकालेर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेकोले अब यो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।

Crest

सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS