IME Life New

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको मूल्य घटेको छ ।आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS