IME Life New

सस्तियो सुन, चाँदीको भाउ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। हिजो एकैदिन सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५० रुपैयाँ बढेर चाँदी १ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS