IME Life New

यी १० कम्पनी आज लगानीकर्तालाई बनाए मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सूचक नेप्से आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको छ। यो दिन ४७ वटा कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ।

शेयर बजारमा आज पौने २९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Esewa
Crest

यो दिन ५ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी), मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको शेयरभाउ १० प्रतिशत बढ्यो भने लिबर्टी इनर्जीको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएको छ।

नेपाल फाइनान्सको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीको शेयरभाउ १० प्रतिशतले घटेको छ।

यस्ता छन् आज शेयर बजारमा लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS